नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए। 'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने। अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए। 'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले

डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ

फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका
छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ । एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले नेपाली नेपाली बिचको झगडामा प्रयोग गरिए मले गुन्डाहरु भिडियो हेर्नुहोस तलको लिंकमा

Full Nepali Movie – Dil Maya

Nepali Movie Dil Maya
Starring: Nikhil Upreti, Arjunima Lamsal, Ashok Phyal,
Story/Producer/Director: Raju Giri

यी मानिस– ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला

रिचार्ड ओ ब्रायनलाई पहिलो पटक भेट्दा जो कसैलाई अनौठो लाग्न सक्छ । कारण उनको आनीबानी र हाउभाउ । अनौठो यौन ब्यबहार भएका उनी आफूभित्र ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको बताउँछन । परम्परागत यौन व्यवहारमा खलबली मच्चाउने रिचर्ड चर्चित हरर शो का लेखक हुन् । उनको गीत ‘स्वीट ट्रान्सवेस्टाइट’ निकै चर्चित रह्यो । तर, शोका हर्ताकर्ता त्यसबेला अचम्ममा परे, जतिबेला रिचर्डले आफू महिला हुने इच्छा देखाए । उनले भनेक छन्–‘जब म साढे ६ वर्षको थिएँ, मैले आफ्नो दाईलाई म राम्री राजकुमारी बन्न चाहन्छु भनेँ, त्यसबेला उनको

Hasera Dui Pal – Shiva Pariyar

Song : Hasera Dui Pal
Vocal : Shiva pariyar
Lyrics : Bedkumari thapa
Music : Shubhas Bhusal
Audio : Lifetime Creation
Camera : Amrit Sunuwar
Editor : Tekendra Shah
Direction : Ganesh Shah

Jaya Hos (2012) Nepali Movie


 Movie: Jay hos (jay hosh) Released: 2012 Language: Nepali Cast: Rajesh Hamal, Biraj Bhatt, Saujanya Subba, Sumina Ghimire, Nabin Shrestha, Krishna Bhatta etc. Watch Jaya Hos (2012) Nepali Movie