छताछुल्ल निशा र करिश्माको जवानी (फोटो फिचर सहित)

निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जलवा देखिने भएको छ । निशा र करिश्माको जवानी सिनेमाको पर्दामा छताछुल्ल पोखिएको देख्न सकिन्छ ।दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र । चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको देख्न सकिन्छ ।चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ । साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र निर्देशक डि.सि विचको

रेखा र छविको पहिले पानी वारावार, अहिले रक्सी सारासार

भनिन्छ, सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । तर, नायिका रेखा थापा र निर्माता छवि ओझाका लागि भने यो कुरा लागू भएन । डिभोर्सको कुरा गरेर केही दिन यता मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो । तर मंगलवार पहिलो पटक यि दुईवीच पहिलो पटक वोलचाल भएको थियो । वोलचाल भएपछि रेखा र छवि दुवै दङ्ग र मख्ख पनि थिए । उनीहरुले सहमति भएपछि डिभोर्स र सँगै वस्ने भन्ने कुरा आधा आधा रहेको वताएका थिए । तर, रमाईलो कुरा के छ भने, १० महिना पछि वल्ल वल्ल वोलेका रेखा र छविलाई यो खुशि साट्ने हतार निक्कै भएको

रेखा थापाले गरिन् सम्बन्ध विच्छेद

नायिका रेखा थापा र निर्देशक तथा उनका पति छवि ओझाबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ । १२ वर्षअघि विवाह बन्धनमा गाँसिएर यात्रा गर्दै आएका कलिउडका यी दम्पत्तिले आज औपचारिक रुपमै सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । उनीहरुले सम्बन्ध विच्छेद गर्ने क्रममा दुवै जना अत्यन्तै भावुक रहेको बताइएको छ । पति ओझाको कार्यालय नमस्ते नेपालमा सिने पत्रकार प्रकाश सुवेदीलाई साथमा राखेर उनीहरुले सम्बन्ध विच्छेदमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर पछि नायिका रेखा थापाले छवि आफ्नो अभिभावक भएको र अब पनि अभिभावक नै रहने प्रतिक्रिया दिएकी थिइन् भने निर्देशक छवि ओझाले पनि रेखा थापालाई सँधै सहयोग गर्ने बताएका थिए । सम्बन्धविच्छेद पत्रमा हस्ताक्षर गर्दा सँगै रहेका पत्रकार सुवेदीका अनुसार उनीहरु सम्बन्धविच्छेद पछि एक अर्कालाई अंगालो मारेका थिए ।

९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन

नेपाली चलचित्र क्षेत्रमा सोझी र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्, अनु साह । चलचित्र द युगदेखी युगसम्मवाट नेपाली रजपटमा आएकी यि नायीकाले आजसम्मद र्जन सिनेमामा अभिनय गरीसकेकी छिन् । रोजेर थोरै सिनेमा खेल्ने नायिक अनु मोडलिङ तथा म्युजिक भिडियोमा पनि मझैले जमेकी छिन् । उनै, नायिका अनु साहसँग अनलाइनखवरका सम्वाददाता विजय आवाजले गरेको कुराकानी ।
 सिनेमा क्षेत्रमा किन आउनुभयो ?
 मलाई एकदमै रहर लागेर आएको हो । यहाँ आएर नाम कमाउँछु भन्ने भित्रैदेखि लगाव थियो मलाई त्यसैले यता आएको ।
आउनु अघि सोचेको जस्तो रहेछ की फरक फिल्मी क्षेत्र ? 
 यहाँ आउनु अघि धेरै नराम्रा कुराहरु पनि सुनेको थिए मैले । तर, यहाँ आएपछि सुनेको जस्तो केही पनि भोग्नु परेन ।

रेखाका लागि वार्ताको ढोका खुल्ला गरे छविले !

आफ्नै श्रीमान्ले श्रीमतीका लागि वार्ताको ढोका खुल्ला गरेको उद्घोष गर्नु कतिसम्म अचम्मको उदेकलाग्दो कुरा होला । यस्तै उदेगलाग्दो काम गरेका छन्, निर्माता छविराज ओझाले । दुईजनाबीच सम्वन्ध बिच्छेदको खबर बारम्बार आईरहेको समयमा छविले गरेको यो उद्घोषले पनि अब यि दुई सँगै रहँदैनन् भन्ने पक्का छ । किनकी रेखा फिल्मस्को नाममा ६ वटा सिनेमा बनाइसकेका छविले अब आफ्नो अर्को चलचित्र भने यो व्यानरबाट नबनाउने भएका छन् । उनले अब छविराज प्रोडक्शनबाट नयाँ सिनेमा बनाउने भएका छन् ।बैशाख ३१ गते दर्ताको सम्पूर्ण काम सकेपछि छविले यसअघि कार्यकारी निर्माता भएर बनाउदै आएको व्यानर रेखा फिल्मस् औपचारिक रुपमा समाप्त भएको मान्न सकिन्छ । किनकी यो व्यानर निर्माता छविकै नाममा दर्ता भएको छ, जसका कारणले पनि रेखाले यो व्यानरबाट सिनेमा