Full Nepali Movie Mero Man Ko Sathi




































Movie: Mero Mann Ko Sathi
Cast: Jeevan Luitel,Jasmin, Rajesh Hamal, Ayush Rijal
Choreographer: Kabiraj Gahatraj
Cinematographer: Ram Sharan Uprety
Editor: Bipin Malla
Producer: Rajesh Khadgi
Director: Pradeep Shrestha
Post Production: Busy Bee Entertainment
 

पुरुषत्व बढाउने ८ काइदा

कुनैपनि पुरुषको शरीरमा टेस्टोस्टेरोन अर्थात् मेल हर्मोनको स्तर कम भयो भने त्यसले विभिन्न खाले शारीरिक कमजोरीका साथै यौनिक रुपमा पनि कमजोर बनाउँछ । यो हर्मोनले पुरुषमा यौन लक्षण तथा क्षमतामा समेत वृद्धि गर्छ । यसको सम्बन्ध यौन क्रियाकलाप, रक्तसंचार तथा मांशपेशीको सबलताका साथै एकाग्रता, स्मरण लगायतका महत्वपूर्ण कुराहरुमा पनि हुन्छ । यसले पुरुषको सामान्य स्वभावमा समेत प्रभाव पार्ने विज्ञहरु बताउँछन् ।
आर्थिक दबाब, बढ्दो महंगी तथा सामाजिक समस्या तथा तनावको कारण पुरुषमा यो सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौनेच्छा तथा कामशक्तिमा समेत असर पूराउँछ । यसबाट उसको सामाजिक व्यवहार तथा मानसिक शान्तिमा समेत प्रभाव पार्छ । त्यसैले पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जिवन र मानसिक स्वास्थ्यका लागि समेत सरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ :
खनिजयुक्त खाद्यपदार्थको सेवन – जिंक तथा म्याग्नेसियम युक्त पदार्थले सरीरमा यो सेक्स हर्मोनको उत्पादन बढाउन मद्दत पूराउँछ । 
तनाव कम गर्नुहोस् । यसको लागि ध्यान तथा योगा लगायतका माध्यम उपयोगी हुनसक्छन् । 
चिनी कम खानुहोस् । सरीरमा चिनीको मात्रा बढि हुँदा इन्सुलिनको मात्रा पनि बढ्छ । जसले टेस्टोस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ ।
ताजा, पौष्टिक तथा स्वास्थ्यबर्धक खाना खानुहोस् । हरियो सागपात, फलफूल लगायतका खानेकुरा नियमित

घर लिलामीको सूचना छापिएपछि युरोपमा एक घण्टा रोएँ- रामकृष्ण ढकाल

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन । हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको

सबैभन्दा तिब्र गतिको इन्टरनेट भएका देशहरु

विश्वमा कुन देशमा सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा छ होला ? धेरैको उत्तर हुनसक्छ अमेरिका । तर होइन, अमेरिकाको इन्टरनेट सेवा विश्वको सबैभन्दा द्रुत गतिको हुन त परै जाओस् उत्कृष्ट १० भित्र पनि परेको छैन । अकामाइ टेक्नोलोजी कम्पनीले गएको जनवरी देखि मार्च सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको सूचिमा हंगकंग सबैभन्दा द्रुत गतिको इन्टरनेट भएको ठाउँको रुपमा पहिलो नम्बरमा परेको छ । हंगकंगको इन्टरनेट सेवाको औषत गति ६३.६ मेगाबाइट प्रति सेकेण्ड छ जुन विश्वको औषत गति भन्दा ३ गुणाले बढि हो । तिब्र गतिको इन्टरनेट भएको देशको दोश्रो स्थानमा जापान रहेको छ । जापानमा इन्टरनेट सेवाको औषत स्पिड ५० मेगाबाइट प्रति सेकेण्ड रहेको छ । तेश्रो स्थानमा प्रतिसेकेण्ड ४७.९ मेगाबाइट गति सहित रोमानिया रहेको छ

MA TIMRO BHAISAKE | WATCH FULL MOVIE ONLINE

Ma Timro Bhaisake | Nepali Movie Cast : Jiwan Luintel, Richa Singh Thakuri, Ayub K.C., Ramkrishna Bajgain, Pratistha Prasai, etc.


Part One: