महिलाले ढाट्ने कुराहरु

तपाईहरु होसियार रहनु होला किनकि महिलाहरुले सधै ढाट्ने गरिरहेकी हुन्छिन । महिलाहरुको वास्तविक अवस्था उनीहरुको अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन अनुसार कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । उक्त अध्ययनले सुझाव दिएको छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । महिलाले ढाट्ने केहि कुराहरु :
१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।
२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका

कागजजस्तै पट्याउन मिल्ने मोवाइल !

कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ । अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ । सन् १९६० को दशकमा पहिलो पटक लचिलो सौय सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई रुसी

पहिलो फिल्ममै मस्ति गरे मौसमीका छोराले

नायिका मौसमी मल्लका छोरा विक्की मल्ल चलचित्र ‘समय’ मार्फत सिनेमा नगरीमा डेब्यु गर्दैछन् । मंसिर ८ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्र केही समय पछि सरेको थियो । तर चलचित्रका निर्माता सन्देशमान श्रेष्ठले ‘समय’ माघ ५ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रमा विक्कीको जोडीको रुपमा नव नायिका सुरवी जैन देखिदैछिन् । चलचित्रमा नायक विक्की र नायिका जैनले खुलेरै रोमान्सका दृश्य दिएका छन् ।
चलचित्रमा यि दुइको बेड र चुम्बनका सिन प्रशस्त समावेश गरिएको छ । चलचित्रमा यि दुइका अलवा राजेश

पेन्टी लगाउँदाका ५ महत्वपूर्ण फाइदा

भित्री लूगा (पेन्टी) नलगाउँदा कि त निकै रमाइलोको पत्र बनिन्छ या अनावश्यक जोखिम उठाउनु पर्ने हुनसक्छ । विशेष रुपमा महिलाहरुले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरु झेल्नु पर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउण्डमा नायिकाहरुले भूलेर वा चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त अण्डरवेयर
फील गुड:
केही महिला सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षाः 
यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रोः 
माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार

एक सय बुद्धिमानको सूचीमा नेपाली शून्य

पाकिस्तानी १४ वर्षिया विद्यार्थी छैटौं स्थानमा
अमेरिकी अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले ‘१०० टप ग्लोवल थिंकर्स’ (चिन्तक) हरुको सूची सार्वजनिक गरेको छ ।सन् २०१२ का लागि बनाइएको बौद्धिकहरुको सूचीको पहिलो नम्बरमा बर्माका लोकतन्त्रवादी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सूकीसँगै राष्ट्रपति थिन सेन छन् । ग्लोवल थिंकर्सको सूचीमा नेपालका भने केही पनि परेका छैनन् । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनका श्रीमती एवं अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तेस्रो नम्बरमा छन् भने विल गेट्स र उनीकी श्रीमती मेलिन्डा पाँचौ नम्बरमा छन् । पाकिस्तानी १४ वषिर्या विद्यार्थी मालाला युसुफजई छैटौं नम्बरमा छिन् । उनमाथि केही समयअघि चरपमन्थीले आक्रमण गरेको थियो । उनले महिला शिक्षाको बकालत गर्दै आएका छिन् । विश्वका बौद्धिकहरुको सूचीमा उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेकी छिन् । ओमाबामा सातौं नम्बर छन् । चिनियाँ विद्रोही कलाकार एई वेईवेई २६ औं नम्बरमा छन् भने पाकिस्तानका पूर्व विदेशमन्त्री हुसेन

पोर्न उद्योग अनौठा तथ्यहरु

एक महिनाअघि सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँको निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) बाराक ओबामाको समर्थनमा खुलेरै लागे । अमेरिकी निलो चलचित्र उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँ केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ । निलो चलचित्र उद्योगको केही जानकारीलाई हेर्ने हो भने अत्यासलाग्दो छ । हलिउड, बलिउडमा लगातार फिल्मको बजेट बढ्दो छ । निलो चलचित्र उद्योग पनि यसबाट टाढा छैन । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । यसको कुल बजेट १ मिलियर डलर थियो । इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, जब कि विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । यस्तै इन्टरनेटमा ट्रान्सफर हुने डाटामा ३० प्रतिशत त फोर्न नै हुन्छ भने पीक समयमा चल्तीका साइटहरुमा एक सय गीगाबाइटको दरमा पोर्न डाटा ट्रान्सफर हुन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् भने अमेरिकामा रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ । ‘अलटाइम १०’ को सर्वेले दिएको जानकारीअनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् भने २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न मन पराउँछन् । तर, जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक

भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)

नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ । केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् । अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ । बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा