शिव परियारको फेस्बुक्ले हो .. फेस्बुक्ले
मलाई जलाईमा पर्यो फेस्बुक्ले
मलाई जिउदै मर्यो फेस्बुक्ले
पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको
पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको
तपाईहरुको हरपलको साथी

चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।‘मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ । गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ ।
गीतले
मोबाइल लिनेहरुका लागि सबै भन्दा महत्वपूर्ण कुरा हो ब्याट्रीले कति समय सम्म धान्छ। हरेक मोबाइल खरिदकर्ताले बिक्रेतासँग सोध्ने प्रमुख प्रश्न पनि यहि हो कि मोबाइल एक पटक चार्ज गरेपछि कति घण्टा समय सम्म चलाउन सकिन्छ। स्मार्टफोनमा रहेका इन्टरनेट चलाउने अनि गेम खेल्ने सुविधाका कारण मोबाइल धेरै चलाइने हुँदा त्यसको ब्याट्री ब्याकअप पनि कम हुने गर्दछ। त्यसैले मूल्य केही महँगा भएका मोबाइल फोनहरुमा लामो समय ब्याकअप दिने ब्याट्रीहरु रहेका हुन्छन्।
नेपाल जस्तो लोडसेडिङ हुने देशमा त मोबाइल नै कम्प्युटरको विकल्प भएकाले लामो समय सम्म चार्ज टिक्नु र टिकाउनु आवश्यक हुन्छ। नेपालका स्मार्टफोन लिने रसामाजिक सञ्जालमा जोडिइरहनेहरुका लागि त बिजुलीको अभाव सबै भन्दा पीडादायी कुरा हो। बिजुली नभएका स्थान तथा लामो यात्रामा निस्कनेका लागि भनेर उत्पादन गरिएका आपतकालिन मोबाइल चार्जरयस्तो लामो समयको लोडसेडिङमा प्रयोग गर्न सकिन्छ।यस्ता आपतकालिन चार्जका बारेमा त सुन्नु भएको नै होला। जुन पहिले नै चार्ज गरेर राखिएको हुन्छ। ती बाहेक यस्ता पनि चार्जर छन् जसलाई न कहिल्यै चार्जगर्न पर्छ न त बिजुली नै चाहिन्छ।
आफै बिजुली उत्पादन गर्न सक्ने क्षमता भएका यस्ता चार्जरलाई सेल्फ पावर्ड चार्जर भनिन्छ। जसमा हुनेडाइनामोले चार्जर भित्रै विद्युतशक्ति उत्पन्न गर्छ। आपतकालिन उर्जाका क्षेत्रमा काम गरिरहेको अमेरिकी कम्पनी एसओएसरेडीले यस्तो आपतकालिन मोबाइल चार्जर उत्पादन गरेको छ जसलाई चार्ज गर्न नै पर्दैन। यो आफैले बिजुली उत्पादन
मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न।
हलिउडले २०१० मा देखाएको फिल्म 'रिमेम्बर मी'बाट फिल्मका अधिकांश थिम र दृश्य सारिएका छन्। उक्त फिल्म नहेरेका दर्शकका लागि केही दृश्य मनोरञ्जक लाग्छन्। नक्कलमा एक चिम्टी पनि अक्कल नपुर्यादएका कारण केही दृश्य खपिनसक्नुका छन्। जस्तो, एउटा क्याफेमा कफी खाँदै अध्ययन गरिरहेकी केटीलाई अपरिचित युवकले 'तपाईं त साह्रै राम्री हुनुहुन्छ' भन्दा पश्चिमा समाजका लागि पाच्य हुनसक्छ। युवतीले भन्न सक्छिन्, 'थ्यांक यु।' तर, नेपालमा त्यही रूपमा कुनै युवक प्रस्तुत भयो भने उसले 'धन्यवाद' होइन, चप्पल पाउनसक्छ। यो दृश्य हुबहु सार्दा दर्शकलाई 'त्यो केटी किन चुप लागिरहेकी छे' भनेर उकुसमुकुस हुन्छ। यस्ता दृश्य अरू पनि छन्, जो नेपाली समाजको सन्दर्भमा असहज र अस्वाभाविक छन्। रक्सी खाएर केटाकै घरमा सुतेकी छोरीलाई उसको बुवाले एक झापड हान्दा घरै
कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए।
'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने।
अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए।
'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले | Find Us On Facebook | X | |||
At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum...
At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum...
At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum...
At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum...