Nepali Movie : Phool
नया नेपाली चलचित्र
Watch Nepali Movie Phool online starring Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.
Nepali Movie : Phool
Casts : Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.
Producer : Chandra Ojha
Director : Shiva Regmi
Music : Rekha Poudel
Watch Nepali Movie Phool online.
Watch Nepali Movie Phool online starring Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.
Nepali Movie : Phool
Casts : Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.
Producer : Chandra Ojha
Director : Shiva Regmi
Music : Rekha Poudel
Watch Nepali Movie Phool online.
नौ रोग र तिनको घरेलु उपचार
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :१. चिसो र रुघाखोकीः चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा
‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)
चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ ।
नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ ।पुरुषमा यौन क्षमता बढाउने केही टिप्स
धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ ।
यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ ।
हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन् । पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्:
- हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
- दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
- केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् ।
- घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ ।
- हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् ।
- बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
- पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।
कुन दिन सेक्स गर्दा अरुदिन भन्दा पाँच गुणा मज्जा
एजेन्सी । सृष्टिको निरन्तरताबाहेक मनोरञ्जनका लागि पनि यौनको आवश्यकता महसुस गरिन्छ । अन्य कुराजस्तै यौन पनि मानिसका लागि आधारभूत तत्त्व हो । यौनसम्पर्कबारेका नयाँनयाँ तथ्यहरूले विश्वलाई सधैँ तताइरहेको हुन्छ ।कस्तो शैलीले यौन सम्पर्कलाई अझ परिष्कृत, अर्थपूर्ण र आनन्ददायक बनाउँछ भन्ने बारे संसारमा खोज–अनुसन्धान भई नै रहेका छन् ।
यौनसम्पर्क कुन समयमा गर्दा प्रभावकारी होला ? यसबारे पनि विभिन्न अनुसन्धान भएका छन् । बिहानको समयमा गरिएको यौनसम्पर्क सबैभन्दा उत्तम भन्ने निष्कर्ष एउटा अनुसन्धानले पहिला नै निकालिसकेको छ ।यसैबीच अर्को एउटा अनुसन्धानले यौनसम्पर्ककका लागि बिहीबार सबैभन्दा उत्तम बार रहेको देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यो निष्कर्ष सार्वजनिक गरेको हो । अध्ययनअनुसार बिहीबारका दिन पुरुष र महिलाको सेक्स हर्मोन अरू बारको तुलनामा झन्डै पाँच गुणा बढेको हुन्छ, जसले गर्दा सो दिन यौनसम्पर्क राखे मिठास पनि पाँच गुणा बढी नै पाइन्छ । साताका प्रत्येक दिन कुनै न कुनै खास विशेषताका लागि महत्त्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘बिहीबार यौनसम्पर्क राख्ने जोकोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।’लन्डनका हजारौँ मानिससँग गरिएको एक अध्ययनपछि यो तथ्य निस्किएको हो । अध्ययनपछि अन्य
ब्वाई फ्रेण्ड छ तर पनि ग्यारेन्टी का साथ् भन्छु 'म भर्जिन छु '
नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ? मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ । नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन । आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म











