महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।
सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म
सेक्स रोमाञ्चक बनाउन सम्भोग-सूत्र
यदी तपाई आफ्नो बेडरुमको जिवन लाई अझै रङगिन र रोमाञ्चक बनाउन चाहनुहुन्छ भने तपाईलाई एउटा किताब सहयोगी बन्न सक्छ। जुन किताबमा बेडरुमको जिवनलाई अझै राम्रो बनाउन सहयोग पुग्ने तरिकाहरुको बारेमा उल्लेख गरीएको छ। त्यो किताब हो, "The 4 secrets of amazing sex"।
"The 4 secrets of amazing sex" नामको किताब Georgia Foster र Beverley Anne Foster दुई जना मिलेर लेखेका हुन। किताबमा सेक्सको लागी शरिर दिमागको तालमेल हुनु पर्ने कुरा दर्शाईएको छ। किताबमा उल्लेख गरीएका ४ तरिकाहरु यस प्रकार छन:
1. SEDUCTION:सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्दछ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। यसको लागी धेरैले सोच्छन की आफुलाई सेक्सी फील गर्नु जरुरी हुन्छ तर यस्तो होईन। त्यस समयमा त्यस्तो के चिज छ जसले आफुलाई सेक्स तिर लैजादै छ, त्यसको बारेमा सोच्नु पर्दछ र त्यसको बारेमा ईच्छा शक्ती जगाउनु पर्दछ।
2. SENSATION:बेडरुम रोमान्सको अर्को पाटो हो सिक्स्थ सेन्स, दुवैको सिक्स्थ सेन्समा सेक्स कतिको मजा लिन सकिन्छ त्यो भर पर्दछ। यहाँ आफ्नो पार्टनरको उर्जा लाई महसुस गर्ने क्षमतालाई सिक्स्थ सेन्स भन्न खोजिएको हो। यसको साथै पार्टनरको गंध,
यौन जीवनमा पहिलो चुम्बनको महत्व
आफ्ना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आफ्नो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवत: यसकै आधारमा आपसी ससम्बन्धले हुर्कने-मौलाउने तथा अघि बढ्ने अवसर पाउँछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उत्तिकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण – एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाँ दुई जना बाहेक अरु उपस्थित हुनु हुँदैन । यदि कुनै रेस्टुराँ, क्लब वा अन्य त्यस्तै भीँड भएको स्थानमा हुनुहुन्छ र तपाँईलाई लाग्छ तपाँईकी प्रियतमा तपाँईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवत: पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आफ्नो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आफ्नो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ फ्रेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका क्रम्मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपाँईको आँखा तपाँईकी प्रियतमाको आँखासित जुध्न पुग्छ । आँखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आँखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा
महिलाहरू सम्बन्ध किन राख्छन् ?
कुनै पनि विवाहित महिलाले आपmना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ? एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पनर्ु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् । उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ ।
टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित 'ह्वाई विमेन ह्याभ सेक्स ?'
-महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् ।
अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक -सेक्सुअली अट्रयाक्टिभ) लाग्छन् । तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण बताए ।
एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट
मेस्सी र रोनाल्डोको ८६९ संयोग
उत्कृष्ट फुटबरल लिओलन मेस्सी र क्रिष्टियानो रोनाल्डो र उनीहरुको छोराबीच एक विचित्रको संयोग भेटिएको छ । रियल माड्रिडका विंगर पोचुर्गली रोनाल्डो बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर मेस्सीभादा ८६९ दिनले जेठा छन् ।
विचित्रको संयोग-रोनाल्डोको छोरा क्रिष्टियानो रोनाल्डो जूनियर पनि मेल्सीका छोरा थिएगो भन्दा ८६९ दिनले नै जेठा छन् । मेस्सी गत शुक्रबार बाबु बनेका हुन् भने रोनाल्डो सन् २०१० जुन १७ मा बाबु बनेका थिए ।
२७ वर्षका रोनाल्डो १९८५ फेब्रुअरी ५ मा जन्मिएका हुन् भने मेस्सी १९८७ जुन २४ मा । अब हेर्न बाँकी छ कि जुनियर रोनाल्डो र थिएगो
महिलाले मरिमेट्ने ५ सेक्स पोजिसन
जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु..
१. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै
१. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै
बौलाएको दुनियामा यसरी बेचिन्छ माया (भिडियो)
नेपालमा महिला निर्देशकहरुको अभाव देखिन्छ । चलचित्रको होस् या म्युजिक भिडियोको निर्देशनमा पुरुषहरुको नै वर्चस्व छ । यसैक्रममा म्युजिक भिडियो निर्देशनमा मिनाक्षी कोइराला आफ्नो पहिचान बनाउने क्रममा छिन् ।
मिनाक्षीले निर्देशन गरेको ‘बौलाएको दुनिया यो’ बोलको गीतको भिडियो अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । ‘उल्का’ एल्बममा समावेश यो गीतमा शिव परियारले आवाज भरेका छन् । सुभाष भुषालको संगीतमा तयार भएकोे गीतलाई सहदेव अर्यालले कोरेका हुन् । म्युजिक भिडियोमा ‘सायद’ चलचित्रबाट चर्चामा आएका नव कलाकार संयम पुरीले अभिनय गरेका छन् । उनका साथमा कमल कोइराला र नमुलाई भिडियोमा देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकनमा तयार भएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।
बौलाएको दुनियामा माया कसरी बेचिन्छ भन्ने मुल भावमा तयार भएको भिडियो यस्तो छ















