नायिका मलिना जोशी अव पूर्व मिस नेपाल मात्र रहिनन् । नायिका जोशीले नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘कलिउड’ को शिर्ष गीतमा नृत्य गरेकी हुन् ।
रिनाशा राइले कोरीयोग्राफी गरेको ‘नशा हो यो कलिउड’ बोलको गीतमा मलिनाको हट नृत्य हेर्न सकिन्छ । चलचित्रको मुख्य भुमिकामा आर्यन सिग्देल र पि्रयंका कार्की छन् । पुर्व मिस नेपाल जोशीले आफुले शिर्ष गीतमा नृत्य गरेको भन्दै काम गर्दा खुबै रमाइलो भएको बताइन् ।
मलिनाले अनलाइनखबरलाइ भनिन्, ‘यो नृत्यलाइ आइटम गीतको रुपमा नवुझ्न आग्रह गर्दछु । ‘चलचित्र भित्र एक भव्य कार्यक्रमको आयोजना गरिरहदा अतिथीको रुपमा आएकी मलिनालेे नृत्य गरेको देख्न सकिन्छ । काठमाण्डौको सोल्टी क्राउन प्लाजामा छायांकन गरिएको यो गीतमा मलिनाका साथमा सहाना बज्रचार्य, सुनिल थापा, सुशिल क्षेत्री, जितु नेपाललाइ पनि देख्न सकिन्छ ।
चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नवराज आचार्यले बताए । अब २ गीतको मात्र
पुरुषले बढि देख्छन् सेक्सको सपना
हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् ।
क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ ।
अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए ।
अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै
अमेरिकामा डान्स सिक्दै राजेश
न्यूयोर्क । संगत गुणाको फल भनेर त्यसै भनिएको होइन रहेछ । नभए नायक राजेश हमाललाई हेरौं न । मुश्किलले जिउ हल्लाउने हमाल अमेरिका पुगेर नृत्यांगाना सारंगा श्रेष्ठसँग केही समय के बिताउन थालेका थिए कम्मर मर्काउन सिकिहालेछन् । राजेशले सारंगासँग नाच सिक्दै गरेको फोटो सारंगाले आफ्नो फेसबुकमा राखेकी छिन् । सारंगाको नृत्य ज्यादै लोभलाग्दो र आकर्षक हुन्छ । उनले कुनै समय नेपाली सिनेमामा आइटम डान्स गरेर तहल्कै मच्चाएकी थिइन् । यद्यपी उतिबेला त्यसलाई आइटम डान्स भन्ने चलन भने थिएन ।
राजेशले फिल्मी अभिनयमा चर्चा कमाए पनि नृत्यमा नाम राख्न सकेनन् । थुप्रै सिनेमा खेलेपनि राजेशको नाचको कुरा कहीं हुँदैन थियो । तर यो अभाव पनि उनले बुढेशकालमा पूरा गर्लान् जस्तो छ । दशैं तिहारको कार्यक्रमका लागि अमेरिका पुगेका राजेश अहिले सारंगासँग मज्जाले डान्स सिकिरहेका छन् । फेसबुकमा राखेको फोटोबारे सारंगाले लेखेकी छिन्, 'दशैं इभ २०६९ का लागि डान्स अभ्यास गर्दै महानायक
चिसो मौसममा बसेर सेक्स गर्न मजा आउँछ..
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
१ · गायकबाट नायक बन्नुको कारण ? म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
२· तपाईंलाई के भन्ने गायक कि नायक ? म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?

‘माइ ब्रदर’ हेरेपछि रोए दर्शक
चलचित्र ‘माइ ब्रदर’ को च्यारेटी शो हेर्न हल पुगेका दर्शक रुदै निस्केका छन् । वुटवलको मिलन चलचित्र मन्दिरमा आयोजना गरिएको च्यारेटी शो मा सिनेमा हेरेपछि अधिकांश दर्शकको आँखा आशुले भरिएको थियो ।अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शो हेरेपछि दर्शकले ‘माइ ब्रदर’ एउटा उत्कृष्ट सिनेमा रहेको प्रतिक्रिया दिए । बाल मनोविज्ञान र पारिवारिक प्रेम कथामा आधारित सिनेमालाइ दर्शकले निक्कै रुचाएका छन् । चलचित्रमा बालबालिकाको मनोविज्ञानलाइ सहज तर मन छुने तरिकाबाट प्रस्तुत गरिएकोमा दर्शकले निर्देशक विष्णु भट्टराइलाइ वधाइ दिएका थिए ।
च्यारेटी शोले चलचित्रको व्यापारमा सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ । असोज २६ गतेबाट देशभरका हलमा रिलिजमा आउन लागेको यो चलचित्रमा जीवन लुइटेल, सुमिना घिमिरे, रमेश वुढाथोकीका साथमा नव नायक लक्की दिपकको अभिनय छ ।
महिलाका स्तनमा आकर्षण किन ?
कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले नै पुष्टि गरेको कुरा हो । त्यसोभए खास किन होला, जसका कारण पुरुषहरु महिलाको स्तनमा बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ।ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक ‘केमेस्ट्री बिटविन अस : लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा‘ जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षाका लागि जिम्मेवार छ ।बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ ।
लेखकहरुका अनुसार यो पृथ्वीमा रहेका सबै स्तनधारी प्राणीका भाले जाति पोथीसँगको मिलनका दौरान उनको स्तनप्रति आकषिर्त हुन्छन् । स्तनप्रतिको आकर्षा पारम्परिक नभएर प्राकृतिक वा जैविक रहेको उनीहरुको ठम्याइ छ ।
यौनका विषयमा खुलेर कुरा गर्न सकिएला ?
किशोरकिशोरीमा उत्साहः अरुमा संकोच
हिजोआजका ठिटाठिटी अर्थात किशोर किशोरी यौनका विषयमा कुरा गर्न त्यति संकोच मान्दैनन् । स्कूल, क्याम्पसको कोर्समा समेत पढ्नुपर्ने भएकाले यससम्बन्धी जिज्ञासा र कुरा हुनु स्वभाविक पनि हो । त्यसमाथि एचआईभी एड्स लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले यसबारेमा खुलेर कुरा गर्न प्रेरित पनि गर्दै आएका छन् । तर यौन शिक्षा अर्थात यौनका बारेमा खुलेर कुरा गर्न उनीहरुले दिएको प्रेरणा सबै ठाउँमा लागू भएको छैन । यौन शिक्षाको क्षेत्रमा काम गर्ने जानकारहरुका अनुसार किशोर किशोरीले यौनको बारेमा खुलेर कुरा गर्न सक्ने भएपनि धेरै अझै संकोच मान्छन् । विद्यालयमा प्रजनन शिक्षा पढाउने शिक्षक शिक्षिकाले समेत लाज मानेर त्यो च्पाप्टर पढाउँदैनन् । कतिपय ठाउँमा विद्यार्थी आफैंले पढेर जाँचमा उत्तर दिनुपर्ने बाध्यता छ । किशोर किशोरी तथा युवा वर्गलाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटी र रेडियो अडियोले यूएनएफपीएको सहयोगमा गरेको ‘बृहत यौनिकता शिक्षाः हिजो, आज र भोलि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यौनिकता शिक्षालाई सहज रुपमा स्वीकार्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाका विषयमा नेपाल अन्य देशभन्दा अगाडि रहेपनि यसको विषयमा राज्यको बजेट न्यून रहेको बताउनुभयो । शिक्षा विभाग पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. बालकृष्ण रञ्जितले बौद्धिक जमात समेत यौनका विषयमा संङकीर्ण रहेको बताउनुभयो । उहाँले किशोर किशोरी र युवा वर्गलाई यौनिक शिक्षाकाबारेमा जानकारी दिन २०५६ सालमा विद्यालय तहको पाठ्यक्रममा यौनिक शिक्षाका विषयवस्तु राखेपनि विरोध गरी हटाउन दवाव दिएको गुनासो उहाँले गर्नुभयो । तर आधुनिक समाजको परिवर्तनसंगै युवाहरुले नै माध्यामिक तहको पाठ्यक्रममा यौनिकताको शिक्षाको माग गरेपछि पाठ्यक्रम विकास केन्द्र यो वर्षदेखि कक्षा ६ बाट यौनिकता शिक्षालाई समावेश गरी स्वास्थ्य तथा जनसंख्या अनिवार्य विषय समावेश गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटीका कार्यकारी प्रमुख उमेश प्रसाद ढकाल, कार्यक्रम अधिकृत बालकृष्ण सेढाईं र सञ्चारकर्मी दीपेन्द्र खनियाले लगायतकाले वर्तमान नेपाली समाज र यौनिकता शिक्षाका लागि युवाहरुलाई जागरुक बनाउनुपर्नेमा