अब स्मार्ट घडी- नाडी घडी मै फेसबुक र ट्विटर !

कति बज्यो अहिले? कसैले यस्तो प्रश्न सोध्दा वा आफैलाई जिज्ञासा जाग्दा तपाइँले नाडीमा बाँधेको घडी हेर्नुको साटो गोजीमा भएको मोबाइल हेर्न थाल्नुभएको कति भयो?
पक्कै पनि धेरै नै भइसक्यो। हुनत अहिले पनि नाडी घडी बाँध्नेहरु पूरै हराइसकेको अवस्था हैन। तर उनीहरुले पनि मान्नै पर्छ कि नाडी घडीको स्थान अब स्मार्ट फोनहरुले लिइसकेको छ। यस्तो अवस्थामा आफ्नो पुरानो विरासत थाम्नको लागि घडीले केही अर्को रुप लिनसक्छ त? स्मार्ट फोनलाई चुनौति दिन स्मार्ट घडीको अवधारणा कस्तो होला?एउटा त्यस्तो घडी, जसले समय मात्र हैन, स्मार्ट फोनका अधिकांश काम पनि गर्न सकोस्। इमेल पढ्न सकोस्, टि्वटर वा फेसबुकका स्टायटस हेर्न सकोस्। जुन घडी पुरातन घडी जस्तो सँधै मान्छेको नाडीमा बाँधियोस्।यस्तो कल्पना धेरै अघिदेखि हुन थालेको हो। कल्पना रमाइलो छ। र त, पेब्बल नामको कम्पनीले लौ न हामी यस्तो बनाउँदैछौँ, हामीलाई सहयोग गर्नुपर्‍यो भनी इन्टरनेटको किकस्टार्टरमा चन्दा अभियान चलाउँदा एकै दिनमा १० लाख डलर चन्दा उठ्यो।

मन्त्री टोप वहादुर रायमाझीकी पत्नीको सेक्स चर्तिकलाको एक यथार्थ

वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला?
उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ। बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला

रेखाले किन गरिन् प्रचण्डसंग गोप्य भेटघाट..

केही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ। रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको

नेपालीको गर्व

लण्डनमा भएको पाराओलम्पिकमा नेपाली झन्डा लिएकी एक विदेशी । तस्वीर : नारायणबहादुर अधिकारी/लण्डन

अब ह्याकिङबाट छुटकारा !?

निकट भविष्यमा कम्प्युटर तथा मोबाइल फोन ह्याक हुने समस्याबाट छुटकारा पाउने सम्भावना बढेको वैज्ञानिकहरुलेब ताएका छन् । शोधकर्ताहरुका अनुसार अबको दश वर्षभित्रमा क्वान्टम कम्प्युटरको निर्माण गर्न सकिनेछ जसबाट मोबाइल तथा कम्प्युटर ह्याकिङ असम्भव बन्नेछ ।शोधकर्ताहरुका अनुसार उनीहरुले क्वान्टम कम्प्युटरको निर्माण सम्भव पार्ने एउटा सिलिकन चिपको विकाश गरेका छन् । क्वान्टम कम्प्युटर बनाउने प्रक्रिया अहिले प्रारम्भिक चरणमा रहेको र यस्तो कम्प्युटर बनेपछि कम्प्युटर जगतमा नयाँ क्रान्ति हुने शोधकर्ताहरुको दाबी छ ।बेलायतको ह्यारियट वाट विश्वविद्यालय तथा बि्रस्टल सहरका शोधकर्ताहरुको

एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?

आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन । अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं । यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् । १. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् । २. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् । ३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् । ४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन