लचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के।सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् ।कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । पछिल्लो समय नेपाली कथानक चलचित्र एटीएमका दिएको किसका कारण निकै चर्चामा छिन् ।हेरौ उनका केही हट फोटोहरु :
मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप
नेपाली सङ्गीतकी चर्चित गायिका मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप लागेको छ । प्रेम बसेको भन्दै केही महिना अघि पोखराका रेशम गुरुङसँग मौसमीले सुटुक्क विवाह गरेकी थिइन् । उनले रोजेको लोग्ने पहिले नै विवाहित र ४ वर्षको बच्चाको बाबु भएकोले उनीमाथि कानूनी कारवाही पनि हुन लागेको हो ।पोखरा स्थायी घर भएकी यामु गरुङले मौसमी विरुद्ध आफ्नो लोग्ने खोसेको अभियोगमा मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको स्रोतले जनाएको छ । प्रेम सम्बन्ध पछि नै विवाह गरेको यामु र रेशमको जोडी एकाएक कसरी टुट्यो भन्ने सम्बन्धमा मौसमीको पैसाको कारण हो भन्ने परिवारको दाबी छ । सामान्य परिवारका रेशम काठमाडौं छिरेपछि मौसमीको सङ्गतका कारण गाडी चढ्न थालेको, राम्रो घरमा बसेको दाबी परिवारको रहेको छ ।
यस्तो अवस्थामा बहुविवाहको आरोपमा नेपालको कानून अनुसार रेशम र मौसमी दुबैलाई दुईदेखि पाँच
नौं बजे सुमिना सुस्ताउँदा…..
दुलही सिनेमावाट सामान्य युवतीको भुमिकामा उदाएकी नायिका सुमिना घिमीरे अहिले भने नयाँ छवि वनाउने तयारीमा छिन् । सेक्सलाई मुख्य विषय वनाएर तयार पारिएको चलचित्र नाईन ओ क्लकमा नायिका घिमिरेले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।
सिनेमाको केही दृश्य हेर्दा नायिका घिमिरे पनि अव वदलिदो समय अनुसार चल्न थालेको देखिन्छ । वावुरा ढकालले निर्देशन गरेको सिनेमाभित्र सुमिना
सिनेमाको केही दृश्य हेर्दा नायिका घिमिरे पनि अव वदलिदो समय अनुसार चल्न थालेको देखिन्छ । वावुरा ढकालले निर्देशन गरेको सिनेमाभित्र सुमिना
सुष्माको जवानीलाई १० लाख
चलचित्र ‘विन्दास’मा नायिका सुष्मा कार्कीले खुलेरै अंगप्रदर्शन गरेकी छिन् । चलचित्रको लागि तयार पारिएको पोष्टरमा पनि नायिका कार्कीको जवानी छचल्किएको छ । भदौ ८ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्र विन्दासको भि.सि.डि राईट्स महङ्गो मुल्यमा विक्री भएको खवर आएको छ ।यो चलचित्रको भि.सि.डिलाई वुढासुब्बा म्युजिकले किनेको छ । वुढासुब्बा म्युजिकले चलचित्रको भि.सि.डि १० लाखमा किनेको निर्देशक राजु गिरीले वताए ।खासै चल्तिका कलाकार नभए पनि यो सिनेमाको भि.सि.डि १० लाखमा विक्री हुनुलाई आश्चर्य नै मान्नु पर्छ । सुष्मा कार्कीले दिएको हट सिन, चलचित्रभित्र समावेश प्रस्तत सेक्स केन्दि्रत दृश्यका कारणले पनि सिनेमाको भि.सि.डि महंगोमाबिक्री भएको हुनुपर्छ ।यो सिनेमा प्रचारप्रसार सहित जम्मा ३५ लाखमा तयार भएको हो । विशेषगरी सेक्सलाई मुख्य विषय वनाईएका सिनेमा हलमा भन्दा पनि घरमा वढि दर्शकले हेर्न रुचाउने भएकाले भि.सि.डि महङ्गो रकममा विक्री भएको धेरैको विश्लेषण रहेको छ ।
लौ हेर्नुस कति सम्म का जाली फटाहा कुरा गर्न सकेका हुन् गाँठे ! छवि र रेखाको यो कस्तो नाटक ?
नायिका रेखा थापासाग झगडा परेपछि रेखा फिल्मस्वाट धेरै नायकहरु टाढिए । यसैले पनि निर्माता छवि ओझाले सवैलाई फेरि एकै ठाउामा ल्याउन रेखा फिल्मस् छोडेर छविराज प्रोडक्शन दर्ता गरेको वताएका थिए ।
तर, उनले वोलेको यो वोली केही दिनमा नै हाँस्यास्पद हुने छनक देखिएको छ । नायिका रेखा थापा आफ्नो पकडवाट वाहिर हिंडेपछि निर्माता ओझाले रेखाका दुश्मन मानिएका नायक आर्यन सिग्देललाई आफ्नो सिनेमामा अनुवन्धित गर्ने कुरा गरे । आर्यनले ‘हमेशा’ खेल्ने समाचार आएपछि छविले छविराज प्रोडक्शन खोल्नुको सार्थकता हुने देखिएको थियो । तर, अहिले आएर छविको वोलीमा विश्वास गर्ने आधार हराएको छ ।
रेखासाग सम्वन्ध विग्रने वित्तिकै अव मेरो सिनेमा खेल्नुपर्छ है भन्दै आर्यनलाई धाप लगाएका छविले अहिले आएर आर्यनलाई नै आफ्नो सिनेमावाट टाढा राखेका छन् । आर्यन सिनेमावाट टाढा हुनुको मुख्य कारण नायिका रेखा थापा नै देखिएकी छिन् । आर्यनसाग दुश्मनी मोलेकी रेखाले आर्यनलाई हटाएर जीवनलाई राखे ‘हमेशा’ खेल्ने वताएपछि छविको सोाच एकाएक परिवर्तन भयो । रेखाको शर्त पुरा गर्न उनी तयार भएको स्रोतको दावी छ । डिभोर्स गरेर बेग्लाबेग्लै संसार सिर्जना गर्न हिडेका छवि र रेखाले फेरि एकको अर्काको सर्त मान्ने र घुर्की सहने स्थीतिमा पुगेका छन् । स्वभाविक प्रश्न उठछ- त्यसो भए छवि र रेखाको डिभोर्सको कुरा पनि नाटकै मात्र थियो त ?
चलचित्र रावण
‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’
अहिले केमा व्यस्त ?
चलचित्रमा ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ? सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको ।
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि

हास्य अभिनेता हरीबंश आचार्यलाई युरो कप २०१२ को ज्वरो
हास्य अभिनेता हरीबंश आचार्यलाई युरो कप २०१२ को ज्वरो
अभिनेता हरिबंशको साथमा उनका छोरा मोहित
सबैलाई युरो कप फुटबल फाइनल हेर्न निम्तो दिदै …