मन परे मै प्रस्ताव राख्छु, बिहेले रोक्दैन

-रेखा थापा
भ्यालेन्टाइन डे आउँदा मेरो पहिलो भ्यालेनटाईनको धेरै नै याद आउँछ । म कक्षा ६ मा पढिरहेकी थिएँ । यो समयमा कक्षा ९ मा पढ्ने एक युवकले मलाई खुवै मनपराउथ्यो । उसले मलाई विहे गर्छु भन्थ्यो । सानैवाट म प्रेमको मामलामा खुला नै थिएँ । उसले मलाई प्रेम प्रस्ताव पनि राख्यो, मैले स्विकार पनि गरें । तर, अहिले सोंच्दा लाग्छ- मैले त्यो समयमा प्रेमलाई वुझेकै रहेनछु । यदि मैले उसलाई साँचो माया गर्थे भने उ मेरो यादमा अहिले पनि आउनु पर्ने हो ।तर मलाई उसको सम्झना खासै आउँदैन । यसपछि त मेरो छविसँग नै भेट भयो । भेट भएपछि हाम्रो विहे नै भयो । मलाई

नम्रताले फाइट खेल्ने

अभिनेत्री नम्रता श्रेष्ठको हातमा अहिले नयाँ फिल्म 'छड्के'को स्क्रिप्ट छ। फिल्ममा स्त्रि्कप्टलाई प्राथमिकता दिँदै आएकी नम्रता यसमा एक्सन रोललाई कसरी सशक्त बनाउने भन्ने सोचमा छिन्।
निगम श्रेष्ठको पहिलो निर्देशनमा बन्न लागेको 'छड्के'को चैतमा सुटिङ हुँदैछ। यसलाई ग्यांगस्टर फिल्मको रूपमा चर्चा गर्दै निर्देशक श्रेष्ठले भने, 'लुट फिल्म चलेको देखेपछि प्रयोगात्मक फिल्मको पनि बजार रहेछ भनेर हौसला बढेको हो।' एक्सन फिल्म बनाउन लागेकोले सबैलाई यसबारे बुझाउन कार्यशालाको समेत तयारी गरेको उनले जानकारी दिए।'यसअघि एक्सन फिल्ममा काम नगरेकीले नम्रतालाई मार्सल आर्टकै प्रशिक्षण दिन लागेका छौं,'

छड्के हान्दै नम्रता

नायिका नम्रता श्रेष्ठ केही समय गुपचुप रहेपनि अहिले फेरि बिस्तारै बाहिर क्रममा रहेकी छिन् । जीवनमा भुल्न नसकिने सेक्स स्क्यान्डलले एकाएक हराएकी नम्रता अहिले सामान्य रुपमा फकर्ँदैछिन् । युवा पुस्तादेखि संचारमाध्यमले समेत नम्रतालाई राम्रै सहयोग गरे जसका कारण नम्रतालाई चाँडै नै पुनरागमनको लागि सजिलो बनायो ।दुईवटा सिनेमा खेल्न नपाउँदै नम्रताको उचाई चुलिएको थियो । नयाँ पुस्ताले निकै रुचाएकी नम्रता अहिले पनि चलचित्र क्षेत्रमा निकै नै माग भएकी नायिकाको रुपमा चिनिन्छन् । यसैले पनि नम्रताको आगमन सहज रुपमा भएको छ, पुनः एकपटक । अहिलेसम्म नम्रताले चलचित्र ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’ र ‘मिस यु’ मा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको

राम्रा भनिएका सिनेमा चोरी काण्डमा

नेपाली सिनेमाहरु पछिल्लो समयमा केही फरक धारमा बनिरहेका छन् । दर्शकहरु फरक फरक धारका सिनेमाको पछि रुची राख्न थालेपछि सिनेमा बनाउनेहरुले पनि यस्ता खालका सिनेमा निर्माणमा ध्यान दिन थालेका हुन् । यसरी, ध्यान दिएकै कारणले पनि केही सिनेमाहरु राम्रा बनेका छन् । तर, राम्रा सिनेमाहरु चोरी काण्डवाट भने मुक्त हुन सकेका छैनन् । केही समय अघि चर्चामा आएको चलचित्र ‘मेरो एउटा साथी छ’ एक कोरीयन सिनेमाको कपी भएको पुष्टि भएपछि यसले चर्चा भन्दा वढि आलोचना भोग्यो ।

जिवनले भने–वेरोजगार भईयो

नायक आर्यन सिग्देलले केही समय अघि भनेका थिए, म त वेरोजगार कलाकार । हुनत, उनले यसो भने पनि उनको हातमा अहिलेसम्म सिनेमा परेका छैनन् । यसरी, हेर्दा उनी वेरोजगार नै भएका थिए । उनी, अहिलेसम्मकै महङ्गा नायकको रुपमा चिनिन्छन् । उनको पारिश्रमिक ६ लाख रहेको छ ।६ लाख लिन थालेपछि नै आर्यन वेरोजगार भएका हुन् । आर्यनपछि अर्का महङ्गा हिरोको रुपमा रहे, जिवन लुईटेल । उनले, आफ्नो पारिश्रमिक ५ लाख भएको बताए । उनले केही सिनेमामा पनि अभिनय गरे । तर, एक कार्यक्रममा भेटिएका जिवनले

Nepali Movie Didi Bhai full


click @ poster

Nepali Movie KINA MAYAMA

click @ poster