'मेरी बास्सै'मा राजेश हमाल

अभिनेता राजेश हमाल हास्य शृंखला 'मेरी बास्सै'मा देखिने भएका छन्। शनिबार प्रसारण हुने सिरियलमा उनी 'राजेश हमाल'कै भुमिकामा देखा पर्न लागेका हुन्। आउँदो तीन शृंखलामा उनको उपस्थिति देखिने निर्देशक एवं कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले बताए। 'सिरियलमा उहाँकै प्रसंग छ। मैले क्यारिकेचर गरेर फैलाएको भ्रम चिर्न उहाँको प्रवेश हुन्छ,' सीतारामले भने।

‘साथीको मोबाईलमा ब्लु फिल्म हेरेकी छु’

नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छिन् । चलचित्र निर्देशक बदि्र अधिकारीकी छोरी केकी अभिनयमा सानैदेखि रुची राख्थिन् । आफ्नो अभिनयलाई पर्दामा उतार्न लागिपरेकी नायीका केकी अधिकारीको अभिनय क्षमतालाई धेरैले रुचाएका पनि छन् । उनै नायिका अधिकारीसँग अनलाइनखबरका विजय आवाजले गरेको कुराकानीः

· नामको अर्थ ?

मयुर

· घुम्न मन लागेको देश ?

राजेशले हौस्याए निमाले गाए

पाटन दरबार स्क्वायरको वातावरणले अभिनेता राजेश हमाललाई कवि बनायो। उलाई एकाएक चेतनामूलक स्लोगन फुर्‍यो।
'गो ग्रिन एन्ड किप गोइङ
अन्टिल द चेन्ज टेक्स प्लेस'
हरियाली कायम राख्ने कार्यमा लागि पर्न सन्देश दिने यो भावलाई उनले गुम्स्याएनन्। कार्यक्रम स्थलमा टाँगिएको सेतो कपडामा सबै सामु लेखिदिए।काठमाडौं कलेज अफ म्यानेजमेन्टको सोसियल वेलफेयर क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा उनको दायित्व थियो विद्यार्थीले कोरेको चित्रकला र स्लोगन जाँच्नु। 'ग्लोबल वार्मिङ'का बारेमा अरूको रचना

'नेपाली फिल्ममा पनि डर्टी'

मिलन लुथरियाद्वारा निर्देशित बलिउड फिल्म 'डर्टी पिक्चर'ले भारतजस्तै नेपाली दर्शकबीच पनि राम्रो आम्दानी गरिरहेको छ। सधै शालिन र सामान्य पहिरनमा उत्रने हिरोइन विद्या वालनले फिल्ममा सन् ८० को दशककी दक्षिण भारतीय हिरोइन सिल्क स्मिताको भूमिका निर्वाह गरेकी छिन्। सेक्सी लुक र संवादका कारण चर्चित रहेको फिल्म हेरेपछि पाँच नेपाली हिरोइनको टिप्पणीः
डर्टी संवाद
नम्रता श्रेष्ठ, अभिनेत्री
एउटा फिल्मको सम्पूर्ण प्याकेज छ। सुरूदेखि अन्तसम्म तानिएँ म। फिल्म बनाउन झन्डै १० वर्ष अध्ययन गरिएको रहेछ। विद्या बालानको इनोसेन्ट

महानायकले ‘ऊ ल ला...’ हेर्ने !

महानायक राजेश हमालले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताबारे बनेको सिनेमा ‘डर्टी पिक्चर’ हेर्ने भएका छन् । ‘मैले जाने र बुझेसम्म सिल्क स्मिताको जीवनमा निकै राइज एन्ड फल्सहरू छन्’ सुटिङको टी व्रेकमा संवाददातासँग उनले भने, ‘रिलिज अघिदेखि नै मलाई यो सिनेमाले निकै प्रभावित तुल्याएको छ । फुर्सद निकालेर चाँडै चिरञ्जीविसँग फिल्म हेर्नेछु ।’ शनिबार ‘डर्टी पिक्चर’ हेरिसकेपछि सहयोगी चिरञ्जीविले महानायकलाई फिल्म हेर्नैपर्ने भनेर सुझाएका रहेछन् ।

‘द युगदेखि युगसम्म’ फर्कियो राजधानी

आफू डेब्यु सिनेमा ‘युगदेखि युगसम्म’ प्रदर्शन जमघटपछि शुक्रबार निर्देशक समाजबाट बाहिरिँदा अभिनेता राजेश हमालले अर्को एक कुरा सुनेर मुस्कुराए । त्यो थियो –‘द युगदेखि युगसम्म’ पुस एक गते रिलिज हुने भएछ ।’ खबर सुनाउनेलाई तत्कालै उनले भने –‘एउटा युगदेखि युगसम्मले २५ वर्ष पुर्‍यायो भने अर्को युगदेखि युगसम्मले अर्को २५ वर्ष पुर्‍याउने भो ।’ हमालले सरल तथा सोच्नबाध्य उत्तर दिए ।युगदेखि युगसम्मको ‘रिमेक’ (?) सिनेमा ‘द युगदेखि युगसम्म’ पुस सक्रान्तिमा रिलिज हुने भएको छ । संयोगवश निर्देशक दीपक रायमाझीको निधनको ४५ दिनको छेकोमा उनीद्धारा निर्देशित ‘युगदेखि युगसम्म’ प्रदर्शन भैरहँदा उक्त रिलिज डेट

सुष्मासँग राजेशको रोमान्स (फोटो फिचर सहित)

नायक राजेश हमालले नायिका सुष्मा कार्कीर्र्लाई बिस्तारै आफ्नो अंगालोमा राखे र निधारमा चुम्बन गरे । चारैतिरबाट सजाईएको बेडमा लजाउँदै बसेकी सुष्माले पनि राजेशको ओठमा चुम्बन गरिन् । यसपछि नायक हमालले सुष्मासँग ईशारामा सेक्सको अफर गरे । सुष्माले पनि उनको अफरलाई सहजै स्वीकार गरिन् । सुष्मालाई बेडमा बिस्तारै पल्टाएर नायक हमालले उनको गाउनको माथिल्ला भाग खोलीदिए । सुष्माले पनि हमालको सर्ट खोलिन् र चुम्न थालिन् । सुष्माको चुम्बनले राजेश लगभग उत्तेजित भैसकेका थिए । यतिकैमा, निर्देशकले ‘ओके कट’ भने ।